
एजेन्सी, एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ । धेरैमा यो समस्या देखा पर्दछ । यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा । न्यूरोलोजी जर्नलमा […]
काठमाण्डाै, संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकिएको समयमा बजेट नल्याए स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रबन्धमा समस्या पर्ने चेतावनी […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेका २० वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता मूल्यांन गरेर स्तरीकरण गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले होटल तथा रेष्टुरेन्ट स्तरीकरणको गरेको हो । जसमध्ये ५ […]
विनोद सापकोटा / झापा। झापाको शिवसताक्षीमा खानेपानीको समस्या बर्र्षौं देखिको हो । नगरको ९ र १० नम्बर वडाका ३ वटा गाँउका बासिन्दा अहिले पनि काकाकुल सरह छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनि थपिँदैछ […]
पाँचथर, हिलिहाङ गाउँपालिका–६, भारपाको सित्ते भन्ने ठाँउमा मंगलबार साँझ हत्या गरिएकी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय फिदिम पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँर नेतृत्वको टोलीले तामाङका हत्या आरोपी हिलिहाङ–६ […]
काठमाडौं, सर्लाहीमा प्रहरीको गोली प्रहारबाट प्रतिवन्धित विप्लवका समूहका एक नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला इन्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा […]
काठमाडौँ । तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई न्याय परिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेको आरोपमा […]
बिर्तामोड। विदेशबाट फर्किएर पशुपालन लगायतका व्यवसायमा जुट्ने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । थोरै लगानीमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पशुपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । पशुपालनमा युवाको आकर्षण बढेसँंगै झापा दूधमा समेत […]
बाँके। स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा अनियमित अख्तियारमा उजुरीको चाङ नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव २०७५/७६ मा स्थानीय तहका ११६ […]