
नारद गौतम / काठमाडौँ। आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव […]
नीति कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिन्छौं बिर्तामोड, जेठ १४। झापाका स्थानीय तहका जनप्रतिनिधिले अब बन्ने नीति कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । […]
विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नागरिकले सोच्न नहुने बताएका छन् । ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । केहीठाउमा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर […]
हेटौडा । मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ […]
काठमाडौ, गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। काठमाडौंको दुई स्थानमा विस्फोटपछि गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान […]
बिर्तामोड । पछिल्लो समय झापामा विकास निर्माणका कामले तीव्रता पाएको छ । खासगरी स्थानीय तहले सडक सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । हरेक स्थानीय तहले प्राथमिकतामा सडक मर्मतलाई राखेपछि जिल्लाका अधिकांश सडकको अहिले धमाधम […]
काठमाडौं, जेठ ११ । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिकणले पछिल्लो समयमा तिब्र रुपमा ग्राहकको संख्या बढाइरहेको हो। ३ वर्ष अघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर […]
एजेन्सी गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको थियो । आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने विद्यार्थीको […]
सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा९एसकेएम० ले २५ वर्षपछि सत्ताबाट […]