
नारायण ढुङ्गाना / काठमाडौँ, समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दाे सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर […]
बेलबारी । नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रदेश १ मा समेत ठुलो धक्का लागेको छ । कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) सहित बिभिन्न जिल्लाबाट कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको छन । पक्राउ परेका पुष्कर सहित […]
सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल बिर्तामोड । जान्ने हुनलाई पढ्नै पर्छ भन्ने छैन, नपढे पनि झापाका एक ब्यक्तिले पिएचडी गर्नुभएको छ । बिर्तामोड – १० शैनिकका फिरोज राईले व्यवहारिक ज्ञान हासिल गर्दै ‘ग्रास’ र ‘बेम्बो’ मा […]
पार्थ मण्डल/ झापा, भारतबाट नेपाल ल्याउँदै गरेको विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा–पानीट्यांकी नाकाबाट प्रकाउ परेका छन। म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट पक्राउ गरेको हो। […]
काठमाडौ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेचीपुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान तथा जिल्लाका विकासे योजना सम्पन्न गर्न प्रधानमन्त्री र विषयगत मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । झापाका उपलब्ध सांसद र प्रदेश सांसद,स्थानीय सरकारका प्रतिनिधि,राजनीतिक […]
सिवी अधिकारी / काठमाडौँ, सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ । साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न […]
नरेन्द्र ढकाल / बिर्तामोड । सरकाले चाहेमा के हुदैन र ? एउटा किसानले समाजलाई परिर्वतन गर्न सक्छ भन्ने उदाहरण बनेका छन्– झापाको बुद्धशान्ति–५ शान्तिनगरका ६० वर्षीय बलभद्र गडतौला । झापाको बुद्धशान्ति, अजुर्नधारा र मेचीनगरको बाहुनडाँगी […]
झापा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ओमकृष्ण विमलीलाई हराउँदै अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा […]
काठमाण्डौं । निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो । आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ […]