Aamsanchar

ब्यानर २

काठमाडौं, चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ। काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर […]

बिहिवार, वैशाख १२, २०७६

काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ। लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ […]

बुधवार, वैशाख ११, २०७६

बिर्तामोड, वैशाख ९। सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन ३५ दिनको समय दिए पनि झापामा कसैले हतियार नबुझाएको बताइएको छ । गृहमन्त्रालयले बैशाख ५ गते राति १२ बजेसम्ममा आफूसँग भएको हतियार बुझाउन नागरिकलाई आह्वान गरेको […]

मङ्गलवार, वैशाख १०, २०७६

बिर्तामोड । लामो प्रयत्न र असन्तुष्टिकाबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले […]

मङ्गलवार, वैशाख १०, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । आइतबार साँझ […]

सोमवार, वैशाख ९, २०७६

काठमाडौं , नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ। पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीहरु सहभागी हुने […]

आइतवार, वैशाख ८, २०७६

कमल गाउँपालिका ५ पाडाजुँगीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न विवादित दुई समूह सहमति नजिक पुगेका छन् । हाल ‘आदिवासी रंगशाला’ को नाम परिवर्तन गर्न नदिने तथा उक्त नामको सट्टा ‘मदन भण्डारी’ राख्ने भन्ने पक्षबीच विवाद छ । […]

शनिवार, वैशाख ७, २०७६

काठमाडौं । जलाउन घाट पुर्याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणवारे अनुसन्धान सुरु गरेको छ। वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। यो खबर आजको नयाँ […]

शनिवार, वैशाख ७, २०७६

काठमाडौँ । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका […]

शुक्रवार, वैशाख ६, २०७६

काठमाण्डाै, पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत […]

बिहिवार, वैशाख ५, २०७६