Aamsanchar

ब्यानर २

काठमाडौँ। दशवर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महीनामा पनि काम पूरा गर्न सकेनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले दुई […]

शुक्रवार, चैत २९, २०७५

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले […]

बिहिवार, चैत २८, २०७५

विराटनगर । प्रदेश सरकारले दूध र मासु आत्मनिर्भर बन्न भन्दै बुधबार दुई सम्झौता गरेको छ। तत्कालको मिल्क होलिडे अन्त्य गर्न दुग्ध विकास संस्थाको विराटनगरस्थित दुग्ध वितरण अयोजनालाई ५ करोड रुपैयाँ अनुदान दिने र नयाँ पाउडर […]

बिहिवार, चैत २८, २०७५

बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूह झापा सेक्रेटरी सुमनसिंह पैडेलले झापामा भएको भ्रष्ट्रचार रोक्न पटक–पटक सजग गएपनि अटेर गरेको भन्दै भौतिक कारबार्ही गर्ने चेतावनी दिएका छन् । झापाको बिर्तामोड, दमक लगायतका शहरहरुमा रहेका होटलहरुमा […]

बुधवार, चैत २७, २०७५

झापा । वाढी पहिरो, आगलागी, हावाहुरी जस्ता दैवी प्रोकपमा परी धेरै नेपालीले वर्षेनि ज्यान गुमाउँदै आएका छन् । २०७२ सालको विनाशकारी भुकम्पवाट पनि नेपालमा ठूलो धनजनको क्षति भयो भने भौतिक सम्पतिहरुमा पनि त्यत्तिनै हानी नोक्सानी […]

मङ्गलवार, चैत २६, २०७५

बिर्तामोड । देश संघियतामा गएसंगै धेरै अधिकारहरु स्थानीय तहसम्म आएका छन् । सिंहदरबारको अधिकार गाँउ–गाँउमा भन्ने नारा घन्किएसंगै धेरै अधिकारहरु गाँउ तहसम्म आएका हुन् । गाँउमा समान्य विवाद हुदा समेत प्रहरी चौकी र अदालतसम्म धाउने […]

सोमवार, चैत २५, २०७५

खुदुनाबारी / सागर गौतम, अर्जुनधारा–२ रातेखोलामा निर्माण सम्पन्न भएको बक्स कल्भटको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच प्रदेश सासद बृख बहादुर प्रधान र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले संयुक्त रुपमा उद्घाटन गरेका […]

आइतवार, चैत २४, २०७५

काठमाडौँ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हँुदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही […]

आइतवार, चैत २४, २०७५

बिर्तामोड। उत्कृष्ट नागरिक सम्मान–२०७५ राष्ट्रसेवा विधामा प्रदान गरिने भएको छ ।  वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाइमा झापाका एक सय २५ बढी संस्थाको सामुहिक सहभागितामा हरेक बर्ष बैशाखको पहिलो साता उक्त कार्यक्रम हुँदै आएको छ । […]

शनिवार, चैत २३, २०७५

झापा । दानको अर्थ हो दिनु । अर्थात आफूसंग भएको कुनै वस्तु आफ्नो अधिकार समाप्त पार्दै दोस्रो व्यक्तिका लागि अधिकार स्थापित गर्नु नै दान हो । संस्कृत शब्दमा दानको अर्थ दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, […]

शनिवार, चैत २३, २०७५