
विराटनगर । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस […]
खोटाङ। अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार विश्वकर्मा युवकयुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्चवापत आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्मरमुनिको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमाया विश्वकर्माका दुई छोरीको […]
जाजरकोट। टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् । […]
काठमाण्डौं । गत आइतवार साँझ आएको हावाहुरीमा भाग्यले बाँचेका बाराको पुरैनिया १३ वर्षीय साहेब अन्सारी अहिले आफ्नै घरको भग्नावशेषमा बस्न बाध्य छन्। उनी स्थानीय मदरसामा चार कक्षामा पढ्छन्। हावाहुरीका कारण उनका आमा, हजुरआमा र […]
झापा, वारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै जिल्ला विपद व्यवस्थापन समिति झापाले प्रति गाउँपालिका एक लाख र प्रति नगरपालिका दुई लाख रुपैयाँका दरले सहयोग गर्ने भएको छ । आज […]
काठमाडौँ, बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले […]
बिर्तामोड । इलामको तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षिय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे । जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार […]
बारा , ‘भूकम्प आउँदा खाटमुनि लुक्नुपर्छ भन्ने सुनेको थिए । तर हावाहुरी आउँदा के गर्ने भन्ने थाहै थिएन । त्यस्तै गर्ने होला भनेर खाटमुनि लुकेर हामीले आफ्नो ज्यान जोगायौँ ।’ बाराको कलैया उपमहानगरपालिका १८ भलुहीभरवलीयाका […]
काठमाण्डौ । पछिल्लो समयमा मौसमविदको भविष्यवाणी मिल्दै गएकोमा आइतबारको घटनाले भने मौसमको भविष्यवाणीप्रति प्रश्न उठेको छ । आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर मौसमविदले यति ठूलो हावाहुरी […]