Aamsanchar

ब्यानर २

पार्थ मण्डल/ झापा, भारतबाट नेपाल ल्याउँदै गरेको विस्फोटक पदार्थसहित एक नेपाली युवक काकँडभिट्टा–पानीट्यांकी नाकाबाट प्रकाउ परेका छन। म्यादीको मालिका गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय चिरन रोक्कालाई भारतीय एसएसबीले पश्चिम बंगालको पानीट्यांकी नाकाबाट पक्राउ गरेको हो। […]

सोमवार, चैत ११, २०७५

काठमाडौ । झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेचीपुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान तथा जिल्लाका विकासे योजना सम्पन्न गर्न प्रधानमन्त्री र विषयगत मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । झापाका उपलब्ध सांसद र प्रदेश सांसद,स्थानीय सरकारका प्रतिनिधि,राजनीतिक […]

सोमवार, चैत ११, २०७५

सिवी अधिकारी / काठमाडौँ,  सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ । साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न […]

सोमवार, चैत ११, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । सरकाले चाहेमा के हुदैन र ? एउटा किसानले समाजलाई परिर्वतन गर्न सक्छ भन्ने उदाहरण बनेका छन्– झापाको बुद्धशान्ति–५ शान्तिनगरका ६० वर्षीय बलभद्र गडतौला । झापाको बुद्धशान्ति, अजुर्नधारा र मेचीनगरको बाहुनडाँगी […]

आइतवार, चैत १०, २०७५

झापा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ओमकृष्ण विमलीलाई हराउँदै अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा […]

आइतवार, चैत १०, २०७५

काठमाण्डौं । निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आजबाट सकिएसंगै आयोग नेतृत्वविहीन हुने भएको हो । आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल पनि आजै सकिदैछ । दुबै जनाको नियुक्ति २०६९ […]

आइतवार, चैत १०, २०७५

काठमाडौँ, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार […]

आइतवार, चैत १०, २०७५

कञ्चनपुर, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको […]

शनिवार, चैत ९, २०७५

काभ्रेपलाञ्चोक,  प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक […]

शनिवार, चैत ९, २०७५

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्। मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले […]

शनिवार, चैत ९, २०७५