
रविन भट्टराई : बिर्तामोड प्रचलित उद्योग ऐन निर्देशिकाले खोलाको किनार र राजमार्गबाट ५ सय मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने प्रस्ट उल्लेख गरेको छ । तर, पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका ६ […]
चन्द्रकला भण्डारी/ भद्रपुर, झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न […]
स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्ने बिर्तामोड। उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय […]
काठमाण्डौ, सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताउनुभयो […]
प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरुसवारी दुर्घटना न्यूनिकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबारबाट सुरु भएको छ । कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे । महाअभियान समितिको आयोजना तथा एक नम्बर […]
सरकारको निर्णयको सर्मथ्नमा कांग्रेस सभापति देउवा, पूर्व माओवादी नेता भन्छन् सरकारले गलत ग¥र्यो बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गरेर प्रतिबन्ध लगाएसंगै राजनीतिमा नयाँ तरंग सिर्जना भएको […]
चितवन, भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको […]
काठमाडौँ, बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् […]
काठमाडौँ, सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा […]
हालै स्वतन्त्रमधेस अभियानका संयोजक र नेपाल सरकारवीच ११ बुँदे सहमतिभएको छ । समग्रमा हेर्दा सहमतिकाबुँदाहरु नेपालको संविधान २०७२ लाई आत्मसातगर्ने र मुलुकको सार्वभौमसत्ता, राष्ट्रियएकतातथाभौगोलिकअखण्डतालाई शिरोधार्य गर्ने देखिन्छन् । आशंकाको खेती वर्षात्को च्याउउम्रेझैं फस्टाउने नेपालमा यो […]