
काठमाडौँ। चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै […]
काठमाडौं, मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गर्दैछन्। ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा […]
बागलुङ। गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ । नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व […]
बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीले सुन बिक्रीमा पनि सिण्डिकेट रहेको बताएका छन् । सरकारले व्यवसायीले चाहे अनुसार सुन दिन नसकेको भन्दै उनीहरुले सुन बिक्रीमा लागेको सिण्डिकेट खारेज गर्न माग गरेका हुन् । सुनचाँदी व्यवसायी संघ झापा र […]
बिर्तामोड । संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढ्दो छ । अध्ययनपछि रोजगारीको सुनिश्चितता र शुलभ शिक्षा प्रणालीका कारण विद्यार्थी […]
गलकोट। ढोरपाटन सिकार आरक्षमा दोस्रो शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ […]
बिनोद पाण्डे चारपाने, बैशाख १४ । कुर्पी परिसकेको शरिर, चाउरी परेको गाला भएपनी युवा झै उमंगित हुदै ओठमा मुस्कान छर्दे पुरुषहरु एक आपसमा हात मिलाउदै महिलाहरु मुखमा हात गलेर हास्दै थिए । सयौं ज्येष्ठ नागरिकहरु […]
बिर्तामोड । काम गर्ने इच्छा शक्ति भए उमेरले छेक्दैन भन्ने भनाइलाई पूरा गरेका छन् झापाको बाह्रदशी गाउँपालिका–५का भोजबहादुर थापाले । ७० वर्षको उमेरमा पनि तन्नेरी जोशका साथ व्यवसायिक रुपमा बाख्रा पालन गर्नु चानचुने विषय होइन । उमेरले […]
पर्वत, जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन्। वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला […]