
काठमाडौं, आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै यहाँको प्रमुख व्यापारिक केन्द्र थियो। साप्ताहिक रूपमा लाग्ने यसै हाटबजारबाट यहाँका स्थानीयहरूले आफ्नो जनजीविका चलाउने गरेका थिए। यहाँका किसानहरूले आफूसँग भएको अन्न उत्पादन तथा फलफूलहरू यसै हाटबजारमा किन्ने […]
झापा । फेसबुकले नेपाली समय अनुसार शुक्रबार राति आफ्नो साइटमा ह्याकरहरुको गम्भीर आक्रमण भएको स्वीकार गरेको छ। कम्पनीले आफ्नो ब्लगपोस्टमा उल्लेख गरे अनुसार ५ करोड प्रयोगकर्ताको अकाउन्ट आफ्नो नियन्त्रणमा लिनसक्ने जानकारी ह्याकरहरुले प्राप्त गर्न सफल […]
काठमाडौं, झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु हुँदैछ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका […]
काठमाडौँ, पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् […]
बाजुरा, गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो। गाउँपालिकाले बनाएको ‘मदिरा सेवन परिचयपत्र’लाई सेयर गर्दै सामाजिक सञ्जालमा खिल्ली उडाइयो। राजधानी दैनिकमा समाचार छ, तर गाउँपालिकाको यो कदमले […]
भोजपुर, बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन […]
बिष्णुप्रसाद पोखरेल / दमक । डेंगु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु भएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग […]
काठमाडौं, सामाजिक सन्जाल फेसबुकले युवा पुस्तालाई मात्र होइन, वृद्ध पुस्तालाई पनि खराब लतमा फसाएको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण थुप्रै फसेका छन्, विवादमा परेका छन् । यसैक्रममा […]
शम्भु दाहाल / इलाम । प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र तस्करको सेटिङ्गमा बिरिङ्ग खोलाबाट दैनिक नदिजन्य पदार्थको चोरी पैठारी हुने गरेको छ । इलाम र झापाको सीमा क्षेत्रबाट दैनिकरुपमा सयौँ ट्याक्टरमा ढुङ्गा लोड गरी झापा […]