Aamsanchar

ब्यानर २

काठमाडौँ । वर्तमान सरकारले मुख्य चुनौती ठानेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भुमिगत छ् । बम विस्फोटक पदार्थ ओसार पसार तथा कालिकोट जिल्ला अदालतले उनी विरुद्ध परेको मुद्दाका लागि […]

शुक्रवार, भदौ १५, २०७५

झापा । झापाको बिर्तामोडमा रहेको पुनर्जन्म समूह नेपालले हेपाटाइटिस (कलेजो सुन्निने) ‘सी’ को निःशुल्क परीक्षण शुरु गरेको छ । पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि हेपाटाइटिस ‘सी’ को उच्च जोखिम रहने भएकाले उनीहरुलाई समयमै […]

शुक्रवार, भदौ १५, २०७५

मुस्ताङ, प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो । यसअघि […]

बिहिवार, भदौ १४, २०७५

काठमाडौं, साँझपखको समय। मानिसको भिडभाड। चिटिक्क शरीर भएका तीन जना युवती यताउता हेर्दै घुमिरहेका छन्। ती युवतीहरूमाथि केही अधवैंशे युवकको अविचलित दृष्टिपात परिरहेको छ। अधवैंसे युवक र युवतीहरूबीच खासखुस कुराकानी हुन्छ। केही समयपछि युवतीहरू अन्तै […]

बुधवार, भदौ १३, २०७५

अमित खम्बू अर्जुनधारा । महिलामाथि हुने सबै किसिमको हिंसाबिरुद्ध विरोध र सचेतना कार्यक्रम सञ्चालन भइरहँदा झापाको अर्जुनधारामा फेरि छात्राहरुको समूहमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ । घटना अनुसार गत शुक्रबार अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा […]

बुधवार, भदौ १३, २०७५

बुधबारे। आफ्ना सन्तान भबिश्यमा ठूलो ओहोदामा पुगेको देख्न पाउँ भन्ने इच्छा सबै आमाबुवाको हुन्छ । छोराछोरीको प्रगतिमा सबैको मन हर्षित हुन्छ । लाउँलाउँ खाउँखाउँको उमेरमा आप्mना सन्तान प्रति सबै आमाबुबाले ठूलो अपेक्षा पनि गरेका हुन्छन् […]

मङ्गलवार, भदौ १२, २०७५

काठमाडौं । उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले […]

मङ्गलवार, भदौ १२, २०७५