Aamsanchar

ब्यानर २

काठमाडौँ,  पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् […]

शुक्रवार, असोज १२, २०७५

बाजुरा, गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो। गाउँपालिकाले बनाएको ‘मदिरा सेवन  परिचयपत्र’लाई सेयर गर्दै सामाजिक सञ्जालमा खिल्ली उडाइयो। राजधानी दैनिकमा समाचार छ, तर गाउँपालिकाको यो कदमले […]

शुक्रवार, असोज १२, २०७५

भोजपुर,  बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन […]

बिहिवार, असोज ११, २०७५

बिष्णुप्रसाद पोखरेल / दमक । डेंगु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेंगुको श्रोत नष्ट गर्ने अभियान शुरु भएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग […]

बुधवार, असोज १०, २०७५

काठमाडौं, सामाजिक सन्जाल फेसबुकले युवा पुस्तालाई मात्र होइन, वृद्ध पुस्तालाई पनि खराब लतमा फसाएको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण थुप्रै फसेका छन्, विवादमा परेका छन् ।  यसैक्रममा […]

बुधवार, असोज १०, २०७५

शम्भु दाहाल / इलाम । प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र तस्करको सेटिङ्गमा बिरिङ्ग खोलाबाट दैनिक नदिजन्य पदार्थको चोरी पैठारी हुने गरेको छ । इलाम र झापाको सीमा क्षेत्रबाट दैनिकरुपमा सयौँ ट्याक्टरमा ढुङ्गा लोड गरी झापा […]

मङ्गलवार, असोज ९, २०७५

बलात्कार आफैंमा जघन्य अपराध हो । मानव सभ्यताकै कलंक हो । झन् नाबालक, बच्चा जो यौनजनित क्रियाकलाप बारेमा अनभिज्ञ हुन्छ्न । त्यस्ता प्रति जबरजस्ती करणी जस्तो महा अपराध के हुन सक्छ ? कहिल्यै र कसैगरी […]

सोमवार, असोज ८, २०७५

झापा । झापाको हल्दिबारी गाउँपालिका गाउँपालिका–१३, जलथलका २१ वर्षीय युवक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनले सोही वडाकी चार वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार […]

सोमवार, असोज ८, २०७५

भद्रपुर,  समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने […]

आइतवार, असोज ७, २०७५

राजविराज । शनिबार राति अस्पतालले मृत घोषणा गरेका बालक शुक्रबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोके पछि […]

शनिवार, असोज ६, २०७५