Aamsanchar

ब्यानर २

पशुपतिनगर,  दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् समय (जुन १५ तारिखदेखि तीन महिनाका लागि) पर्यटकको […]

आइतवार, भदौ ३१, २०७५

रुपन्देही । रुपन्देहीमा सम्बन्ध विच्छेद गर्ने पुरुषहरु बढ्न थालेका छन् । नयाँ मुलकी संहिता लागु भएपछि नयाँ कानुनलाई टेक्दै पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अदालतमा पुगेका हुन् । पुरानो मुलकी ऐनमा श्रीमतीले मात्र श्रीमानसँग सम्बन्ध बिच्छेद […]

आइतवार, भदौ ३१, २०७५

पार्थ मण्डल / झापा, स्थानीय सरकार पक्षधरले झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी बजारमा आन्दोलितविरुद्ध शान्तिपूर्ण र्‍याली निकालेपछि गाउँपालिकामा दुवै पक्ष बीचको द्वन्द्वले उग्ररुप लिन थालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्थानीय सरकार पक्षधरले […]

शनिवार, भदौ ३०, २०७५

राजविराज,  प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल […]

शनिवार, भदौ ३०, २०७५

काठमाडौं ।  नयाँ  मुलुकी अपराध (संहिता) ऐन २०७४ /मुलुकी फौजदारी कार्यविधिले  सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो गल्ती गर्दापनि सामान्य जरिवाना वा सजाय ऐनमा तोकिएको छ । कानून फितलो भएका कारण पछिल्लो समयमा […]

शुक्रवार, भदौ २९, २०७५

झापा । हिमाल, पहाड र तराई सबै भु–भाग मिलेर बनेको प्रदेश १ को न्वारान आर्थात नामाकरण अझै हुन सकेको छैन । बिशेषत पहाडमा रहेका किराँती अर्थात राई तथा लिम्बुवान्को माग गर्ने लिम्बु समुदायले नामाकरण अभियान […]

बिहिवार, भदौ २८, २०७५

काठमाडौं , भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बीहरू बिहीबार भगवान् गणेशको जन्मदिन मनाउँदै छन्।  शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणहरूले बताएका छन्। भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। […]

बिहिवार, भदौ २८, २०७५

सुर्खेत,  बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले आज सात जनालाई […]

बुधवार, भदौ २७, २०७५

गौरीगञ्ज, गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ बार्हसुद्दीमा हत्या गरी फालिएका दमकका कपडा ब्यावसायी खेमराज पौडेलको हत्याको शोक र बिरोध स्वरुप आज एक दिन छिटफुट पसलबाहेक गौरीगञ्ज बजार बन्द गरिएकाे छ । कपडा व्यवसायीहरूकाे अगुवाईमा व्यवसायीहरूले […]

बुधवार, भदौ २७, २०७५

झापा । भारतको आसाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बुधबार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र […]

बुधवार, भदौ २७, २०७५