Aamsanchar

ब्यानर २

झापा । प्रदेश १ मा असार सम्ममा ५३ दशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ । सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ३० प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश १ को […]

मङ्गलवार, साउन १, २०७५

अर्जुनधारा । जिल्लाकै दोस्रो ठूलो पशुहाटको पहिचान बनाउन सफल अर्जुनधारा–३ खुदुनाबारीमा आइतबार लाग्दै आएको साप्ताहिक पशुहाटमा पशुको व्यापार घटेपछि चहलपहल पनि कम भएको छ । चौपाया निकासीको ठूलो बजार रहेको छिमेकी देश भारतमा विगत तीन […]

सोमवार, असार ३२, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड। झापा सहित प्रदेश नम्बर–१ मा आगामी मंगलबार (साउन १ गते)बाट सवारी साधान तीब्र गतिमा कुदाए दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले तीब्र गतिमा सवारी […]

आइतवार, असार ३१, २०७५

एजेन्सी । विश्वकप फुटबलको महाकुम्भ आइतबार सकिँदैछ। रसियाको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि फाइनल खेल हुँदैछ। फाइनलमा युरोपेली टोलीहरु फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन्। २० वर्षअघि घरैमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई […]

आइतवार, असार ३१, २०७५

एजेन्सी । बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित […]

शनिवार, असार ३०, २०७५

पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । […]

शनिवार, असार ३०, २०७५

झापा,  झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ । सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा […]

शनिवार, असार ३०, २०७५

विष्णु नेपाल /काठमाडौँ,  विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, […]

शनिवार, असार ३०, २०७५

झापा । झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीबाट बिहीबार दिउँसो एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको […]

शुक्रवार, असार २९, २०७५

काठमाडौं, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका मुलुकमा विविध कार्यक्रम गरी मनाइँँदै छ। आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०४ वर्षअघि वि.सं. १८७१ असार २९ गते भएको थियो। बाबु धनञ्जय आचार्य […]

शुक्रवार, असार २९, २०७५