
विराटनगर, प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा […]
बिर्तामोड, साउन ११। वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त जेसीज सप्ताह आज शुक्रबारबाट बिर्तामोडमा शुरु भएको छ । जेसीज सप्ताह–सन् २०१८ को उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष ध्रुबकुमार […]
काठमाडौं, काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ। मुग्लिन पुग्न करिब २५ किमी दूरी बाँकी रहेको स्थानबाट बस त्रिशूलीमा खसेको हो। चितवन प्रहरीले त्रिशूलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको […]
गणेश अर्याल इलाम । शेरबहादुर रिजाल रम्याङका काँक्रा किसान । यतिबेला हप्तामा सरदर ७ सय वटा काँक्रा उत्पादन भइरहेको छ रिजालको बारीमा । उनले उत्पादन गरेको काँक्रा बिक्री गर्न कुनै समस्या छैन । गोबिन्द पौडेल पनि त्यहींका अर्का […]
काठमाडौं, आज राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्नेछ । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ […]
पार्थ मण्डल/भद्रपुर। बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसंगको खुल्ला सीमानाका कारण झापा जिल्लामा अपराधिक क्रियाकलापका घटना बार्षिक रुपमा बढ्न थालेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको चौबार्षिक अपराधिक क्रियाकलापको तथ्यांक अनुसार विभिन्न […]
जनकपुरधाम, नेपाल प्रहरीको ‘मस्ट वाण्टेड’को सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद अभिराम शर्मा मन्त्री बनेका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को सिफारिसमा शर्मासहित अन्य तीन मन्त्रीले एक्कै साथ बुधवार सपथ ग्रहण गरेका हुन्। […]
ललितपुर, बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन् । अधिकांश किसानमा प्राविधिक कसैलाई पनि बिरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा […]
बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक– जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा […]