Aamsanchar

ब्यानर २

बिर्तामोड । झापा गाउँपालिकाले किसानलाई सिँचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट  मार्फत ५०/५० साझेदारी कार्यक्रम अन्तर्गत  १ सय ७६ मोटर र ३ सय ३८ जनालाई स्प्रे ट्याङ्की  वितरण […]

आइतवार, माघ २७, २०८१

कनकाई । नेपालको शिक्षामा क्रान्ति अभियानका केन्द्रिय संयोजक रेवतराज पुरी (गगन) ले शिक्षा प्रणालीमा मौलिकता र समसामयिक परिवर्तनको माग गरेका छन्। उनका अनुसार, नेपालको शिक्षा प्रणालीले १८ औं शताब्दीको पाठ्यक्रमलाई आधार मानेको छ, जुन २१ […]

शनिवार, माघ २६, २०८१

सुनसरी ।   सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध गाँजा बोकेको दुई वटा सवारी साधन र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। माघ २४ गते बिहान ३ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका […]

शुक्रवार, माघ २५, २०८१

नेपालमा हाल पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) विरुद्धको खोप कार्यक्रम सञ्चालनमा छ। यो खोपलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप भनिन्छ, जसले पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी भाइरसको संक्रमणबाट बचाउँछ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको […]

मङ्गलवार, माघ २२, २०८१

बिर्तामोड – झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापा गाउँपालिका […]

सोमवार, माघ २१, २०८१

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरेपछि प्रहरीले हतकडीमा राखेको तस्बिर सार्वजनिक भई आलोचना भएको छ। नेपाल प्रहरी हतकडी प्रयोगमा दोहोरो मापदण्ड अपनाउने गरेको भन्दै प्रश्न उठेको छ। गण्डकी प्रदेशका सांसद […]

शनिवार, माघ १९, २०८१