
गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]
कनकाई । झापाको कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सडकहरूको स्तरउन्नति गर्दै कालोपत्रे गरिएको छ । कनकाई नगरपालिका १, २ र ७ का विभिन्न सडकमा १,६३५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। कनकाई–१ स्थित जुकेकल्वटदेखि […]
झापा। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । […]
झापा- हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू […]
बिर्तामोड। नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को ३३औँ केन्द्रीय सभा पुस १३ र १४ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुने भएको छ। केन्द्रले आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो। कार्यक्रमको उद्घाटन […]
दैलेख – दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न […]
भोजपुर – भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना […]
भोजपुर –पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। चालक सहित १० जना सवार उक्त गाडी […]