
बिर्तामोड । अर्जुनधाराको भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानको प्रयासमा स्थानीय सरोकारवालाहरू र जनप्रतिनिधिहरूबीच छलफल भएको छ। अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख देवराज घिमिरेले समस्या समाधानको प्रतिबद्धता जनाउँदै […]
मूल्यवृद्धि पछिल्लो केही समयदेखि नियन्त्रणमा रहे पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पुनः तीव्र रूपमा बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको […]
झापा- झापामा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ईश्वर थापाको नेतृत्वमा खटिएको टोलीले घोराही उप–महानगरपालिका–१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडामा बस्ने तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पुस २४ गते साँझ करिब […]
इलाम-इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै […]
काठमाण्डौ – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]
चम्सुरको साग स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ। यो सागमा अनेकौं पोषक तत्त्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ। चम्सुरको सागका केही प्रमुख फाइदाहरू यस प्रकार छन्ः १. पाचन सुधार गर्छ चौसुरको सागमा प्रशस्त मात्रामा […]
झापा । प्रादेशिक अस्पताल भद्रपुरका चिकित्सकले गलत पोस्टमार्टम रिपोर्ट दिएको विषयमा अस्पताल प्रशासनले दोषी चिकित्सकमाथि कार्वाही गर्ने निर्णय गरेको छ। शनिबार साँझ बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्बासी टोल जाने भित्री सडकखण्डमा मोटरसाइकल ठक्करबाट ५३ वर्षीय चित्रहाङ […]