कनकाई । लैंगिक हिंसा पीडित महिलालाई झापाको कनकाई नगरपालिकाले अनुदान स्वरुप व्यवसायमा थप अभिवृद्धि गर्न अनुदान स्वरूप नगद रकम हस्तान्तरण गरेको छ । लामो समय देखि परिवारबाट नै हिंसामा परेका नगरभरिका रहेका महिलाहरूको पहिचान गरि विभिन्न […]
बिर्तामोड । सतासी बहुउद्देश्य सरकारी संस्थाद्वारा सञ्चालित झापाको गरामनीमा रहेको सतासी डिपार्टमेन्ट स्टोरमा म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाको अनुगमन टोलीले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत […]
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । […]
बिर्तामोड । व्यवसायीहरूको संगठन नेपाल चेम्वर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत […]
कनकाई । झापाको कनकाई नगरपालिका –३ चारआली चौकमा मोटरसाइकल दुर्घटनामा परि तीनजना बालक घाईते भएका छन । आज बेलुका ५ बजे भएको दुर्घटनामा स्थानीय सुसन थापा, सोहन बिक र राजु लुँइटेल घाईते भएका हुन । […]
अर्जुनधारा । झापाको अर्जुनधारा –८ मा मुख्य कार्यालय रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले अर्जुनधारा –८ स्थित शनिश्चरेमा सोमवार (आज) दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । […]
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत […]
जाडोयाममा अदुवा राखेर बनाइएको चिया सबैको प्रिय हुन्छ । रुघा–खोकि लाग्दा प्रायः अदुवा हालेर चिया अथवा काँडा पिउने सल्लाह दिइन्छ । आयूर्वेदमा पनि अदुवालाई औषधिको रुपमा प्रयोग गरिन्छ । अदुवामा पर्याप्त मात्रा भिटामिन सी, क्याल्शियम, […]