
पत्रु भाँडो छ चम्कामा यसैले मान भेट्दछ कुच्चिएको हलुङ्गेले चाँदीको नाम मेट्दछ खाना पूरा डढेको छ पाकशाला धुवाउँछन् चौताराका बुढा बाजे स्वादको गीत गाउँछन् छिमेकीका सबै यस्ता थोत्रे भाँडा हटिसके सङ्रग्रहालयमा छन् वा अस्ति नै […]
अर्जुनधारा । झापाको अर्जुनधारामा जिल्लाभरका १५ वटा पालिकालाई समावेश गर्ने जिल्ला स्तरीय १८ वर्षमुनिको फुटबल प्रतियोगिता आगामी माघ महिनाभित्र आयोजना हुने भएको छ। शनिस्चरे फुटबल क्लबद्वारा अर्जुनधारा–७ विरिङ खोला छेउमा निर्मित रंगशालामा हुने प्रतियोगिताबारे आज आयोजित […]
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ। क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् […]
बिर्तामोड । जाडो याम सुरु भएसँगै फोक्सोसम्बन्धी समस्या बढ्ने जोखिमलाई ध्यानमा राख्दै चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। चिसो हावा, धुलो–धुवाँ र भाइरल संक्रमण बढ्ने समय भएकाले दैनिक व्यवहारमै सर्तकता अपनाउनुपर्ने उनीहरूको सुझाव छ। […]
बिर्तामोड। आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा र दैनन्दिन दबाबका कारण समाजमा सहनशीलताको आवश्यकता झन् बढ्दो छ । मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार सहनशीलता मानिसलाई तनाव व्यवस्थापनदेखि लिएर सामाजिक सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने अत्यावश्यक गुण हो। विज्ञहरूले […]
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–८ का ३३ वर्षीय सरोज पौडेल र सोही स्थानका २५ वर्षीय पंकजराज मैनाली रहेका छन् । […]