Aamsanchar

अपराध

विराटनगर । मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागूऔषध सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ वर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपा परिसरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश–०२–०३३ प २७८९ नम्बरको मोटरसाइकल […]

आइतवार, साउन १३, २०८१

मोरङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह  (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेवारिसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका–११ बुद्द विहार मार्गमा […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका–३ राधानगरमा जग्गा सँधियार बिच भएको विवाद हानाहानमा परिणत भएपछि ११ जना घाइते भएका छन् । आज बिहान १० बजे स्थानीय परशुराम साह र रेखानन्द साह  बिच जग्गाको विषयमा विवाद उत्पन्न […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार […]

सोमवार, साउन ७, २०८१

दाङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका(७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका(४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ […]

शुक्रवार, साउन ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ मा फूलको बिरुवा व्यवसाय गर्दै आएका भारतीय नागरिक अन्दाजी वर्ष ३५ का हविबुल स्लामलाई धारिलो हतियार प्रयोग गरेर घाईते बनाई फरार रहेका दुईजना पक्राउ परेका छन् । अस्ति राती ११ […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । भिजिट भिसामा कुवेत पु¥याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर […]

बिहिवार, साउन ३, २०८१

रौतहट– रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका–७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले […]

बिहिवार, साउन ३, २०८१

कचनकवल । कचनकवल गाउँपालिका वडा नं. ७ बालुबाडी स्थित दिपज्योति सामुदायिक बन उपभोक्ता समूहमा २०७४ सालमा आर्थिक हिनामिना भएको पाइएको छ। दिपज्योती सामुदायिक बन उपभोक्ता समितिका तत्कालीन बन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण राई र सचिव […]

सोमवार, असार ३१, २०८१