
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा […]
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको […]
झापा । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति आफ्नै भाइको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ८ का नारायण सिटौलालाई प्रहरीले पक्राउ परेको हो । अभियुक्त सिटौलालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक […]
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४८ […]
काठमाडौँ। सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले बुधवार जासहित बोलेरो गाडी नियन्त्रणमा लिएको हो । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण […]
बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको […]
दमक । झापाको दमकमा केही दिन अगाडि गर्भिणी गाईको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलासहित चार जनालाई सार्वजनिक गरेको छ । भदौ १८ गते रातको समयमा दमक–१ स्थित पानी ट्याङ्की गोठमा बाँधी राखेको २ महिनाको […]
दाङ । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते […]