Aamsanchar

अपराध

 सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ […]

बुधवार, भदौ १९, २०८१

विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा […]

शनिवार, भदौ १५, २०८१

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु वाहिरिएका छन । आइतबार विहान उक्त ठाउँमा मृत भेटिएका रामगोपालपुर–२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटर्साइकल […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । […]

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारतको कलकत्तामा पु¥याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका–२ घर […]

बुधवार, भदौ १२, २०८१

बिर्तामोड । झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार […]

शनिवार, भदौ ८, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका ३ स्थित दोकानडाँडा मा बुवाले प्रहार गरेको धारिलो हतियारको कारण छोरा घाईते भएका छन् । आज बेलुका स्थानीय वर्ष ५७ का पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी वर्ष ३० को डिल्लीराम […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित पावरटेक कम्प्युटर सेन्टरमा ओजेटी तालिमका लागि पठाएको छात्रा उपर  बालयौन दुव्र्यवहार भएको प्रति छात्रा पढने बिद्यालयले घटनाको निन्दा गर्दै दोषी उपर कडा कानुनी कारवाहीको माग राखेको छ । झापाको बिर्तामोड […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौँ ।  काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौँ । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य समेत छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् ।  काठमाडौँ महानगरपालिका–८, […]

आइतवार, साउन २७, २०८१