Aamsanchar

अपराध

सप्तरी-  श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु […]

मङ्गलवार, कार्तिक १८, २०८२

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका छोरा ३१ वर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कात्तिक १६ गते बिहान साढे १० बजेतिर वादविवादका क्रममा […]

सोमवार, कार्तिक १७, २०८२

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । […]

सोमवार, कार्तिक १७, २०८२

विशेष रिपोर्ट । झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या कुनै सामान्य घटना होइन । यो घटना एउटा योजनाबद्ध अपहरण, आर्थिक प्रलोभन र लागूऔषध कारोबारको जालोमा अडिएको रहस्यपूर्ण कथा हो—जहाँ मामा–भान्जाको […]

आइतवार, कार्तिक १६, २०८२

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले ठुलो परिमाणमा लागूऔषध, नेपाली रुपैयाँ र सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले प्राप्त विशेष […]

सोमवार, कार्तिक ३, २०८२

झापा । प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका दुई युवकसहित आठ जनालाई झापाको दमकमा लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ। शनिबार साँझ दमक नगरपालिका–३ बेलडाँगी भुटानी शरणार्थी शिविरमा प्रहरीले छापा मार्दा ७ ग्राम […]

आइतवार, असोज २६, २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी […]

आइतवार, असोज १२, २०८२

विराटनगर – विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् । प्रहरीका अनुसार घटना सोमबारको हो […]

मङ्गलवार, असोज ७, २०८२

गत साउन १२ गते राति बौद्ध–बाहुनधारामा भएको खुकुरी प्रहारको घटनाले काठमाडौं उपत्यकामा मौलाउँदै गएको गुण्डा संस्कृति र राजनीतिक संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ । काभ्रेको रोशी गाउँपालिका–१० का जीतबहादुर मोक्तानमाथि चार जनाको समूहले पेट, ढाड […]

आइतवार, भदौ २२, २०८२