Aamsanchar

अपराध

झापा- धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ। बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ। बस्नेतको हत्या बिहीबार राति भएको हुनसक्ने प्रहरीको अनुमान छ। महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेमा रहेको […]

शुक्रवार, फागुन १२, २०७९

दैलेख –  दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका […]

मङ्गलवार, फागुन ९, २०७९

काठमाडौं । प्रहरीले साढे २३ किलो लागूऔषध चरेशसहित चार जना थाई नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक जान लागेका यात्रुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरो […]

मङ्गलवार, फागुन २, २०७९

काठमाडौं । पर्साको बीरगञ्जबाट सशस्त्र प्रहरी बलको टोलीले हेल्मेटभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख बरामद गरेको छ । सो रकम बोकेर आउने दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए […]

बुधवार, माघ २५, २०७९

सुर्खेत । सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई […]

मङ्गलवार, माघ २४, २०७९

अछाम । अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो । […]

सोमवार, माघ २३, २०७९