Aamsanchar

अपराध

झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ। साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी […]

आइतवार, साउन ११, २०८२

झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध नियन्त्रण तथा सम्भावित अपराध रोकथामका लागि डग स्न्यापिङ अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा लागुऔषध सेवन र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, धरानस्थित […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं। विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको छाप तथा विवरण तयार गरी किर्ते गर्ने एक पक्राउ परेका छन् । सो अभियोगमा काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ […]

शुक्रवार, साउन २, २०८२

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईंको छुरा प्रहारबाट मृत्यु भएको छ भने उनका दाजु ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्। घटनामा संलग्न अभियुक्त सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण […]

शुक्रवार, साउन २, २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोक सोमबार बिहान एक भयावह घटनाले स्तब्ध भयो। साढे २ बजेतिर १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार भयो, जसले उनको ज्यान लियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको सुई भिनाजु […]

सोमवार, असार ३०, २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा भेटिएको कारभित्र अत्याधुनिक राइफल फेला परेको छ। सोमबार राति करिब १ बजेको समयमा धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको बा ६ च ८४०३ […]

शुक्रवार, असार २७, २०८२

बिर्तामोड। झापाको अर्जुनधारामा एक महिलाको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा–४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्प नजिक डेरा गरी बस्ने २२ वर्षीया गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले […]

बुधवार, असार २५, २०८२

सिरहा। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ। गोलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको […]

सोमवार, असार २३, २०८२

दाङ । दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ओखेटोपहारसहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा दाङको लमही नगरपालिका क्षेत्रमा वन्यजन्तु छालाको अवैध कारोबार भइरहेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक […]

आइतवार, असार २२, २०८२