भारतको कोलकोता स्थित गंगा नदी हावडा पुल नजिकै डुङ्गामा खाना पकाउदै एक मजदुर । दिन, रात मानिसहरुको चहलपहल रहने यस स्थानमा काम गर्ने धेरै मजदुरहरुको दैनिकी यसरी नै चल्दै आएको छ । फोटो : भिषम […]
देशभरका ठूला सहरहरूबाट हराइसकेको पैडलवाला रिक्शा वीरगंजजस्तो पुरानो वाणिज्य सहरमा अझै पनि जीवित छ। हिजोका दिनमा दैनिक यातायातका लागि अत्यावश्यक साधनका रूपमा प्रयोग हुने यस्ता रिक्शा अहिले नयाँ पुस्ता र पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै […]
झापाको फूलबारीमा लागेको दशैँ मेला । हरेक वर्ष दशैँको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन लाग्ने यो मेला यस वर्ष पनि वृहत रुपमा लागेको छ । झापाका विभिन्न स्थान र भारतबाट मेला भर्न आउने हरुको भिड […]
व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडित राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिने गरि […]
अविरल वर्षाका कारण डुबान भएको कनकाईको विभिन्न क्षेत्रको अवलोकन र तथ्याङ्क सङ्कलनमा खटिएको कनकाई नगरपालिका र इलाका प्रहरी कार्यालय सुरुंगाको टोली । हिजो कनकाईको ३ नम्बर वडा एकान्त टोलका घरहरू डुबानमा परेका थिए । आज […]
नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालित संयुक्त अभ्यास प्यासिफिक एंगल सम्पन्न भएको छ ।
रोङ । कृषि तथा पर्यटनले चिनिएको इलामको रोङ गाउँपालिकामा गिद्धको प्रतिमा बनाइएको छ । सोह्रौ अन्तरास्ट्रिय ‘गिद्द संरक्षण तथा सचेतना दिवस’ को अवसर पारेर करसोङ पदमार्गमा प्रतिमा अनावरण गरिएको हो । फाइबरद्वारा बनाइएको गिद्ध प्रभिमा […]
पशुपतिनाथ पौराणिक कथानुसार महाभारतको युद्धपछि पाण्डवहरूले भगवान कृष्ण र भीष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछि गोत्रहत्याको पापबाट मुक्त हुन्छ […]
झापाको कनकाई ७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालय जलमग्न। आज रातभरी परेको अविरल वर्षाको कारण यो क्षेत्र जलमग्न बनेको हो । यो विद्यालयको अवस्था भने आज मात्र यस्तो भएको होईन, हरेक वर्ष वर्षायाममा यसैगरी याँ […]