
बिर्तामोड नगरपालिका कार्यालय परिसरमा राहत खाद्ययन्न बिरणको लागि लोड भएका मालबहाक गाडीहरु । नगरपालिकाले आजबाट नगरका १० वटै वडामा राहत वितरणकार्य सुरु गरेको छ । नगरपालिकाले राहत वितरणका लागि १० बुधे मापदंड तयार पारेको छ […]
झापा अर्जुनधारा स्थित सुखानी सहिद पार्क जानेबाटो । यती बेला पार्क बन्द भएकोले सफाई हुन नपाएर यसरी पत्कर जम्मा भएको छ ।
झापा कनकाई नगरपालिका वडा नम्बर ४ जनजाग्रीती टोलका वीरबहादुर विकलाई राहत सामाग्री वितरण गर्दै झापा विर्तामोडका व्यवसायी, समाजसेवी शेरबहादुर थापा । थापाले झापाका विभिन्न क्षेत्रमा पुगेर स्थानिय सरकारबाट राहत पुराउन ढिलो भएर भोकै भयो भनेका […]
हामि पनि नगरपालिको साथमा छौं । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाईसर संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा थप गर्न सामाजिक संस्था रोटरी क्लव अफ बिर्तामोडका पदाधिकारी,सदस्यहरुबाट संकलित १ लाख १ हजार रुपैयाको चेक बिर्तामोड […]
बिर्तामोड मुक्तिचोक स्थित एक घरको सिडींमा मास्क लगाएर बसेका मानसिक रोगी । यि नागरिक बर्षऔं देखि बिर्तामोडको सडक गल्लीमा बस्तै आएका छन । यतिवेला कोरोनाभाईरस फैनिल सक्ने सम्भावनालाई नियन्त्रण गर्न सर्वसाधारणमा मास्क लगाउन स्वास्थ्य मन्त्रलयले […]
झापाको शिवसताक्षी नगरपालिका माईधारबाट देखिएको डढेलो । इलाम जिल्लामा पर्ने यस चुरेजंगलमा लागेको डढेलोको कारण कयौ जंगली जनावर, चराचुरुंगी र वनस्पतीका विरुवा लोप हुने खतरा बढाएको छ । संरक्षणको जिम्मा पाएको सामुदायिक बन समितिले डढेलो […]
बिर्तामोड १ जगत बस्ती शान्तिटोल । लकडाउनकाकारण सुनशान बनेको छ, लकडाउनको पूर्ण पालना गराउन स्थानिय नागरिक अगुवा, टोल विकास मितिको सक्रिय भूमिका रहेको पाईएको छ । फोटो : भवानी प्रसाई
झापाको भद्रपुर सडक पेटिमा भेटिएका एक व्यक्ती । लकडाउनको प्रत्यक्ष असर सडकमा जीवन बिताउनेहरुमा परेको छ । उनिहरुलाई मायाँ गरेर खानेकुरा दिने धार्मिक मन भएकाहरु लकडाउनमा परेका छन, सरकार र अन्य संघसंस्था प्रतिनिधीहरुको ध्यान यिनीहरुमा […]