
बिर्तामोड, असार १ । भर्खरै सम्पन्न भएको भारतीय चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर फर्किएका बाल गायक प्रितम आचार्यलाई आइतबार बिर्तामोडमा सम्मान गरिएको छ । हसिलो स्वभाव मलिम बोली अनि गायकीमा अदभूत प्रतिभा […]
विनोद पाण्डे मानिसको आआफ्नै जीवन जीउने तरिका हुन्छ, कोही केही नगरेर विताउछन त कोही पैषा मात्र कमाउने ध्याउनतमा लाग्छन भने कोही कमाएको सम्पतीलाई सुखद जीवन यापनको लागि खर्च गर्छन । अझ बढदो सहरी चाँपलाई हेर्ने […]
यो संकटापन्न सरिसृप हो । आफ्नो प्रजातीको स्वर्ण युगको अनुपातमा अब जम्मा दुई प्रतिशत बाँकी १ उत्तर भारत र नेपालका केही नदी प्रणालीका यी रैथाने हुन । नदी किनारमा हुर्केका सभ्यताका मान्छे र तिनको संस्कृतिको […]
झापाको कनकाई ८ लक्ष्मीपुर-घैलाडुब्बा सडक खण्डमा मे १ त १८५६ नं. ट्रायाक्टर दुर्घटनाग्रस्त । दुर्घटनाका कारण घैलाडुब्बा लगायतका क्षेत्रमा विद्युत, टेलिफोन, केवल टिभी र ईन्टरनेट सेवा आज दिनभर अवरुद्ध भएको छ । फोटो : आमसंचार
चरापाने, जेठ २९ । बिहानै देखि चर्किएको ३३ डिग्री तापक्रमको गर्मीको प्रवाह नगरी झापा अर्जुनधारा नगरपालिका वडा नंं ५ लक्ष्मीपुरमा महिलाहरुले देखाएको समाजसेवा काम धेरैका लागि उदाहरण बन्न सक्छ । विगत एक बर्ष अघी प्रधानमन्त्री […]
बिर्तामोडमा सम्पन्न एक कार्यक्रममा जुम्बा नृत्य प्रस्तुत गर्दे स्थानिय नृत्यकारहरु । जुम्मा शारिरक फिटनेसका लागि गरिने नृत्य हो । फोटो : विनोद पाण्डे/आमसंचार
हिजो बिर्तामोडमा सम्पन्न डिजे वेट्फेस्ट २०१९ सिन–२ मा म्यूजिकमा झुम्दै डिजे लिनाटा । येक्तेन मुभी प्रा.लि.को आयोजनामा डिजे वेट्फेस्ट भएको थियो । फोटो : विनोद पाण्डे/आमसंचार
सब्द तस्वीर : विनोद पाण्डे राजारानी पोखरी नेपालको प्रदेश १ मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो। लेटाङ वडा नम्बर १मा अवस्थित यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ५० किलो मिटर […]
यो पार्कवाट हाल इलाम, पाँचथर र ताप्लेजुङ जाने यात्रु बहाक सवारीहरु मात्र पाईन्छ । बिर्तामोडबाट देशका अरु जिल्लामा जाने गाडी भने यस बस पार्कमा भेटिदैन । बच चडनु पर्यो भने पहिलेकै ठाँउ मुख्य राजमार्गमा जानु […]