Aamsanchar

फोटो क्याप्सन

बिर्तामोडमा संचालनमा आएको होटल गृन प्यालेस उद्घाटन गर्दै प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की । शुक्रबारबाट औपचारिक व्यवसायीक सेवा सुरु भएको क्षणमा विभिन्न साँगितिक कार्यक्रम सहितको जमघटमा सयौंले  सेवा सुविधा लिएका थिए । फोटो : […]

शनिवार, वैशाख १४, २०७६

मुगुको राराताल जादाँ रारा निकुञ्ज प्रवेश द्वारवाट ताल सम्मको यात्राका लागि दुईसय भन्दा बढी घोडा तैनाथ राख्ने गर्छन त्याहाँका घोडचडी व्यवसायी हरुले ।  तस्वीर : विनोद पाण्डे /आमसंचार

बिहिवार, वैशाख १२, २०७६

बिर्तामोडमा मञ्चन भई रहेको नाटक बर्बरिकमा अभिनय गर्दै कलाकारहरु । नाटकले मुलकमा हालसम्म भएका आन्दोलन पार्टीको नभएर नागरिकको हो भन्ने सन्देश दिएको छ । राजनितीमा आस्था राख्ने र बुझन चाहाने हरुका लागि यो नाटक सबैका […]

मङ्गलवार, वैशाख १०, २०७६

सहजै पुग्न सकिने धर्तिको स्वर्ग रारा हेर्ने चाहाना बर्षौदेखि भएपनी बिभिन्न व्यस्तताले जान रोक्दै आएको थियो । चाहाना भएर मात्रै रहर पुरा हुँदैन । संभव हुनेखालका चाहानाहरु पुरागर्नका लागि वातावरण निर्माण हुन आवश्यक पर्छ सोही […]

सोमवार, वैशाख ९, २०७६

राष्ट्रशेवक विधा अन्तरगत पूर्वकै गहकिलो सम्मान मानिएको वीरता जेसीज पूर्वअध्यक्ष क्लवले छनौट गरि उत्कृष्ट नागरिक घोसित बनेका चुडाल नागरिकउडयन मन्त्रालय अन्तरगत चन्द्रगडी विमान स्थल प्रखुम पदमा कार्यरत छन । उनले चन्द्रगडीमा आएको छोटो समयमा विमान […]

शनिवार, वैशाख ७, २०७६

झापा जिल्ला उत्कृष्ट नागरिक २०७५ बन्न सफल चन्द्रगडी विमान स्थलका प्रमुख पुर्ण चुडाललाई आज बिर्तामोडमा आयोजित कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथि कृष्ष्णप्रसाद सिटौला, साथमा कार्यक्रम संयोजक राजेन्द्र चौलागाइँ । चुडाल झापाली उत्कृष्ट राष्ट्रसेवक विधावाट सम्मानित […]

बिहिवार, वैशाख ५, २०७६

ह्प्पी किड्स मन्टेश्वरी कनकाई–३ सुरुंगाका वाट दिक्षित बनेका विद्ययार्थीहरु ।  स्थापना दिवसको अवसरमा  मन्टेश्वरीवाट पासआउट भएका बालबालिकालाई यसरी दिक्षित गरेर विदाई गरेको थियो ।

मङ्गलवार, वैशाख ३, २०७६

चारपाने, चैत्र ३० । नयाँ बर्ष २०७६ को अवसरमा शान्ति, एकता, मित्रताको सन्देश र एक आपसी भाईचाराको सम्बन्धलाई प्रगाड बनाउने उदेश्यले झापाको विर्तामोडमा मैत्रीपूर्ण फुटवल सम्पन्न भएको छ । मेची मार्केटिङ एसोसिएसनको आयोजनामा भएको फुटवल […]

शनिवार, चैत ३०, २०७५

 बिर्तामोड मुक्ती चोक पूर्व सडक पेटिमा राखिएको पुरानो विद्युत खम्बा । यो खम्बा विगत एक बर्ष अघीदेखी यात्रुको लागि पासो थापेझै बनेको छ । सर्वसाधारणहरु यस पासोवाट जोगिन हुन सक्ने सबारी दुर्घटनाको जोखिम मोल्दै सडकबाट […]

बुधवार, चैत २०, २०७५

चारपाने । सयपत्री ट्रेड लिङ्क विर्तामोडले आयोजना गरेको यामाहा मोटरसाइकल तथा स्कुटर महामेला आज समाप्त हुदैछ । नेपालमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन विक्री गर्दै आएको यामाहा कम्पनीले एक्सचेन्ज, मर्मत लगायतका सबै सेवा एकै […]

शनिवार, चैत १६, २०७५