Aamsanchar

फोटो क्याप्सन

चौंथो झापा गोल्डकपको दोस्रो दिन मैदानमा मात्र सिमित नरही यसरी खेलेका थिए एपिएफका खेलाडी रुपबहादुर लामाले फुटवल । फोटो : विनोद पाण्डे कमल/आमसंचार

आइतवार, फागुन १९, २०७५

साल लगायतका वृक्षको पातवाट तयार परिने टपरा, दुना आजभोली गासिन छोडेका कारण भारतवाट आयातित प्यालास्टिक, कागजका केमिकल युक्त भाडा प्रयोग गर्नुपर्ने बाध्यता बनेको अवस्थामा झापामा शुद्ध प्राकृतिक सुपारीवाट तयार पारिएको भाडाहरु विभिन्न शुभकार्य र भोजन […]

सोमवार, फागुन १३, २०७५

झापाको हल्दीबारी गाउँपालिका हरियाली सामुदायिक वनमा माटो कोटियाएर ढल्ने अवस्थामा रहेको सालको रुख ।  यस वनमा उपभोक्तालेनै माटो कोट्याएर धेरै रुखहरुको विनास गर्ने कामका सक्रिय बनेको देखिन्छ । यस्तो अवस्थामा वन समितिले यस किसिमको कार्यगर्न […]

बिहिवार, फागुन ९, २०७५

इलामको माईनगरपालिका स्थित सानिमा माई क्यासकेड जलविधुत आयोजनाको विधुत उत्पादन स्थल । यो आयोजना सात मेगावाट क्षमताको भएपनी हिउदका महिनामा हुने पानी कमिका कारण १२ देखि १५ किलोवाट मात्र विधुत उत्पादन हुनेगरेको छ । तस्वीर : […]

बिहिवार, फागुन ९, २०७५

इलाम सदरमुकाम नजिकैको भालुढुङ्गा गुफामा भालुको मुख आकारको प्रवेश द्वार बन्दै । यस ठाउँमा आवसेक सम्पूर्ण  पूर्वधार निर्माण गर्नसके इलामको चियाबारी मात्र हेरेर वाक्क बनी इलाम आउन छाडेका पर्यटकहरुलाई यो गन्तव्यले पुन इलाम बोलाउन सक्ने निस्चित […]

सोमवार, फागुन ६, २०७५

विश्व प्रशिद्ध कम्पनी निसानको नयाँ गाडी निसान डिक्सलाई सोमबार बिर्तामोडमा आयोजित एक समारोहका विच सार्वजनिक गर्दै बिर्तामोड नगरप्रमुख ध्रुबकुमार शिवाकोटी (ढाकाटोपी), विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई (गाढा निलोशूट) साथमा बिक्रेता रोनक वंशल । ४७ […]

सोमवार, फागुन ६, २०७५

जनकपुर स्थित गंगासागर पोखरीमा भाडा माज्दै एक बालक । तराई मदेशमा अन्य क्षेत्रमा भन्दा धेरै वाल श्रमशोषण हुनेगरेको पाईन्छ । फोटो : विनोद पाण्डे कमल/आमसंचार

शुक्रवार, फागुन ३, २०७५

प्रणय दिवसको दिन चारआली जेसीजले आयोजना गरेको वेष्ट कपल फोटोग्राफी प्रतियोगितामा उत्कृट कपल  फोटो विजेता मेचीनगर निवासी दिपेन्द्र पौडेल र निकुञ्ज पोडेललाई उपहार प्रदान गर्दै आयोजक संस्थाका अध्यक्ष उत्तमप्रसाद पकुवाल र संस्थापक अध्यक्ष विष्णु रिमाल […]

शुक्रवार, फागुन ३, २०७५

प्रयोग गरेर फोहोरको रुपमा फ्यालिने वोटललाई गमलाको रुपमा प्रयोगगरि बिर्तामोड स्थित एक खाजा घरको गृल र पर्खालमा यसरी फुल फुलाईएको छ । फोटो:विनोद पाण्डे कमल/आमसंचार

बुधवार, फागुन १, २०७५

(विनादे पाण्डे कमल) श्रीकृष्णप्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथजी यस धरतीमा प्रकट भएको चार सय बर्ष र श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक महोत्सव धुलाबारीमा सम्पन्न हुदैछ । । […]

सोमवार, माघ २८, २०७५