Aamsanchar

अचम्मका जरा, देखिन्छन जनावर र चरा (फोटो फिचर)

Author Image
मङ्गलवार, चैत १२, २०७५

झापा अर्जुनधरा नगरपालिका वडा नं. ४ स्थित दहीझोडा खोलामा प्राकृतिक रुपमा विभिन्न जनावर र पंक्षीका आकृति बनेको धेरै यस्ता रुखका जराहरु देख्न सकिन्छ । बषौं देखि खोलामा आधा गाडिएर रहेको यस्ता कयौं जराहरु दाउराको रुपमा प्रयोग भई सकेका छन । रहेका यस्ता जरालाई निस्चित ठाँउमा संरक्षण गर्ने हो भने सजावटका लागि उपयुक्त सामान बन्न सक्छ ।  फोटो: विनोद पाण्डे कमल/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर