Aamsanchar

यमाहा मेला धेरैका लागि सार्थक बन्दै

Author Image
बिहिवार, चैत १४, २०७५

बुधबारवाट विर्तामोडमा शुरुभएको यमाहा मोटरसाईकल तथा स्कुटर मेलामा सेवाग्राहीको भिड ।

मेलाको अवसरमा कम्पनीले कुनैपनी ब्राण्डको मोटरसाईकलमा १० हजार छुट र एक्सचेन्ज गर्दा अन्य ठाउँमा भन्दा १० हजार धेरै मुल्याङकन र प्रयोग विहिन बनेको मोटरसाईललाई पनि ३० हजार मुल्याङकन सहित नयाँ मोटरसाईकल फाईनान्सको व्यवस्थाकासाथ बिक्री भईरहेको सयपत्री टेड्रलिंकका संचालक बिनोद बस्नेतले बताए । मेला चैत्र १६ गते सम्म संचालन हुनेछ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर