Aamsanchar

फोटो क्याप्सन

बुधबारवाट विर्तामोडमा शुरुभएको यमाहा मोटरसाईकल तथा स्कुटर मेलामा सेवाग्राहीको भिड । मेलाको अवसरमा कम्पनीले कुनैपनी ब्राण्डको मोटरसाईकलमा १० हजार छुट र एक्सचेन्ज गर्दा अन्य ठाउँमा भन्दा १० हजार धेरै मुल्याङकन र प्रयोग विहिन बनेको मोटरसाईललाई […]

बिहिवार, चैत १४, २०७५

झापा अर्जुनधरा नगरपालिका वडा नं. ४ स्थित दहीझोडा खोलामा प्राकृतिक रुपमा विभिन्न जनावर र पंक्षीका आकृति बनेको धेरै यस्ता रुखका जराहरु देख्न सकिन्छ । बषौं देखि खोलामा आधा गाडिएर रहेको यस्ता कयौं जराहरु दाउराको रुपमा […]

मङ्गलवार, चैत १२, २०७५

इलाम सुर्योदय नगरपालिका स्थित सल्लाघारीमा निर्मित माने  । विशेषगरी तामाङ जातीका समुदायहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा यस्तो माने,  चैत्य बनाउने चलन छ ।  उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका […]

सोमवार, चैत ११, २०७५

झापाली साहित्य समाजले शनिबार बिर्तामोडमा आयोजना गरेको साहितिक कार्यक्रममा एकल कविता बाचनका क्रममा रमेश प्रसाई । प्रसाई अहिलेका प्रखर  वक्ता  पनि हुन । फोटो : बिनोद पाण्डे कमल/आमसंचार

शनिवार, चैत ९, २०७५

फोटो : विनोद पाण्डे कमल/आसंचार

शुक्रवार, चैत ८, २०७५

फोटो : विनोद पाण्डे कमल/आमसंचार

बिहिवार, चैत ७, २०७५

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।  फोटो […]

बुधवार, चैत ६, २०७५

प्रदेश नं. १ मा दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरुसवारी दुर्घटना न्यूनिकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबारबाट सुरु भएको छ । कार्यक्रमको सुरुवात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे । महाअभियान समितिको आयोजना तथा एक नम्बर […]

बिहिवार, फागुन ३०, २०७५

सधै वडाको कामले व्यस्त रहने बिर्तामोड नगरपालिकाका अधिकांश वडाध्यक्षहरु विहीवार सम्पन्न झापा गोल्डपक  हेर्दै । फोटो : विनोद पाण्डे/आमसंचार

बिहिवार, फागुन २३, २०७५

झापा बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशाला । यो खेल मैदान देश भरिकै मैदानहरु मध्ये उत्कृष्ट रहेको खेलाडी, प्रशिक्षकहरु बताउछन, यसै स्थानमा हाल झापा गोल्डकप आयोजना भई रहेको छ । तस्वीर :विनोद पाण्डे कमल/आमसंचार

मङ्गलवार, फागुन २१, २०७५