Aamsanchar

बिर्तामोडमा अर्को नयाँ होटल संचालनमा

Author Image
शनिवार, वैशाख १४, २०७६

बिर्तामोडमा संचालनमा आएको होटल गृन प्यालेस उद्घाटन गर्दै प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की । शुक्रबारबाट औपचारिक व्यवसायीक सेवा सुरु भएको क्षणमा विभिन्न साँगितिक कार्यक्रम सहितको जमघटमा सयौंले  सेवा सुविधा लिएका थिए ।

फोटो : विनोद पाण्डे/आमसंचार

पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यलाई सम्मन गर्दे मन्त्री कार्की । साथमा होटलका संचालक सदस्य अम्बिका पोखरेल ।

होटलको प्रवेश द्वार ।

होटलको बाहिरी संरचना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर