

सुर्खेत जिल्लामा पर्ने राकम बजारमा ढुङगै ढुङगाले बनेको घर । यस घरमा अधिकांस बस्तुको साटो ढुङगा प्रयोग गरिएको छ । सो ठाउँमा यो सहित दर्जनौ यस्ता घरहरु छ ।
तस्वीर : बिनोद पाण्डे /आमसंचार

Views: 251


