Aamsanchar

फोटो क्याप्सन

आज गणतन्त्र दिवसको दिन काठमाडौं टुडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु । फोटो : चेतन अधिकारीको फेसबुकबाट

बुधवार, जेठ १५, २०७६

कोशी पारी प्रदेश २ सडक किनारमा फुलेको रारवृक्ष । एउटा रुख फुल्दा सडक किनार र ठाँउ शुन्दर बन्न सक्छ भने, आयुर्वेदमा समेत प्रयोग हुने यो वृक्षलाई अभियानकै रुपमा रोपने होभने औषधी र शुन्दरता खोज्न अन्त […]

सोमवार, जेठ ६, २०७६

गौतम बुद्धको जन्मभूमि लुम्बिनी स्थित संग्राहलय । गुरूयोजनामा संग्राहलय लगायतका विभिद भौतिक बस्तुको निर्माण गर्ने काम अनुसार हाल सम्म ८२ प्रतिशत काम पूरा गरेको लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरूयोजनामा समेटिएका सबै काम सम्पन्न […]

सोमवार, जेठ ६, २०७६

कुनै एक विचार वा छवीमा मन लाई निरन्तर स्थीर गर्ने कार्यलाई ध्यान भनिन्छ । मनलाई जहाँ धारणा गराइएको हुन्छ, अथवा जुन प्रतिकमा मन अड्काइएको हुन्छ ,अथवा मन जहाँ लगाइएको हुन्छ भनौ , त्यसै वृत्तिमा एकतार […]

आइतवार, जेठ ५, २०७६

२५६३ औँ बुद्ध जयन्तीको दिन लुम्बिनी स्थित कोरियन मन्दिरमा बालिएको बत्ती ।  जयन्तीकै दिनबाट लुम्बिनी भ्रमण बर्षको पनि शुभारम्भ भएको छ । फोटो : विनोद पाण्डे/आमसंचार

आइतवार, जेठ ५, २०७६

झापाको बिर्तामोड नगरपालिका–२, चारपाने– अर्जुनधारा सडकमा खाल्डो खनेर बनाईएको अवरोध । सडक निर्माण सम्पन्न गर्ने २ बर्षे अवधी सकिन लाग्दा पनि ठेकेदारले काम सुरुनै नगर्दा दिनहु ट्रिपर र ट्रायाक्टरले उडाएको धुलोका कारण आक्रान्त बनेका स्थानियले […]

मङ्गलवार, वैशाख ३१, २०७६

सोमबार बिर्तामोड उद्योग बाणिज्य संघमा भएको व्यवसाय र समग्र विकास  छलफलमा काठमाडौं महानगरपालिका उपमेयर हरिप्रिया खड्गीलाई मायाँको चिनो प्रदान गर्दै अध्यक्ष कुमार भट्टराई । साथमा नेपाली काँग्रेस महासमिति सदस्य देउमान थेवे र बिर्तामोड उद्योग बाणिज्य संघका […]

सोमवार, वैशाख ३०, २०७६

शनिबार झापाको मेचीनगरपालिका धुलाबारीमा आयोजित प्रथम अन्तराष्ट्रिय बोडो मेचे साहित्य साँस्कृतिक समारोहमा नृत्य गर्दै मेचे युवतीहरु । फोटो  बिनोद पाण्डे /आमसंचार  

शनिवार, वैशाख २८, २०७६

विर्तामोड, २७ बैशाख। झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् । नेपाल प्रेस युनियन […]

शुक्रवार, वैशाख २७, २०७६