मुक्तिनाथ बैंकको विर्तामोड शाखा उद्घाटन गर्दै विर्तामोड नगर प्रमुख ध्रुब शिवकोटी । जनता बैकमा हैन बैंक जनता समक्षा जानु पर्छ भन्ने नाराका साथ अघि बढेको बैकको देशभरीमा एक सय भन्दा धेरै शाखा रहेको बताईएको छ […]
आजवाट सटिङ सुटिङ सहित नयाँ व्यवस्थापनमा संचालनमा आएको धरान टेलर्समा कपडा हेर्दै सेवाग्राहीहरु । यो टेलर्स विर्तामोडको पुरानो टेलर्स मध्येमा पर्छ । फोटो : आमसंचार
धनकुटाको हिले देखि देखिएको सुर्योदयको दृष्य । यो ठाँउ सुर्योदय र सुर्योअस्तको दृष्य राम्रो देखिने ठाउँ मध्येमा पर्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा मोटरसाईकोलको साईलेन्सर खोल्दै मेकानिक । द्धवनी प्रदुषण हुनेगरी साईलेन्सर बदली ठुलो आवाज निकालेर मोटरसाईकल चलाउने चालकलाई कार्वाही संगै ५ हजार सम्म जरिवाना लिने गरेको छ ट्राफिक प्रहरी कार्यालयले । फोटो […]
झापाको विर्तामोडमा बुधबार देखि सुरुभएको नाटक बुधबारेमा फल्प मंगलबारेमा हिटका कलाकार अभिनय गर्दै । नाटकमा कलाकारकै पिडालाई अभिनयमा उतारिएको छ । यस नाटकले अभिनयमा देखाईए जस्तो निर्देशकहरुलाई भने गतिलो झापड हानेको कथाले । फोटो […]
कोलकता साईन्स सिटी सन् १९९७ मा विज्ञान अध्ययन गर्ने हरुका लागि निर्माण गरिएको थियो । यो विज्ञान अनुसन्धान केन्द्र भारतको सबैभन्दा ठुलो केन्द्रमा पर्छ । भूगोल र मानव उत्पतीको अवस्थाको चमत्कारी दृष्य द्वारा देखाईन्छ । […]
झापाको कनकाई नगरपालिका १ प्रजापति सामुदायिक बनमा बिश्राम लिदै महिलाहरु । गाउँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछी महिलाहरुमा घरायसी भन्दा बाहिरी घाँस, दाउरा कामको बोझ अझ थपिएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
जामुनखाडी सिमसारमा काठे डुङ्गा विस्थापित । प्लास्टिकका डुङ्गा सजिलो, छरितो र राम्रो देखिने हुदा काठे डुङ्गा विस्थापित गराएईको बताईएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
विर्तामोड मुक्ती चोकमा बुधबार साँझ संविधान दिवस मनाउन द्विप प्रज्जवलको तयारीमा स्थानिय संघ संस्थाका नेतृत्वकर्ताहरु । वीरता जेसीज, वीरता लेडी जेसीज, महिला सुरक्षा दवाव समुह, महिला उद्यमी नेपाल झापा, महिला मुक्ती अभियान, समुदाय वातावरण तथा […]
नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विर्तामोडमा प्रभातफेरी । विर्तामोड नगरपालिकाको आयोजनामा स्थानिय दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधीको सहभागितामा प्रभातफेरी सम्पन्न गरिएको थियो । फोटो : […]