Aamsanchar

फोटो क्याप्सन

सोमबार विर्तामोडमा आयोजित सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदन प्रदान कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्दै सरोकारवालाहरु । अन्तरक्रिया इलाका प्रहरी कार्यालय विर्तामोड, विर्तामोड उद्योग बाणिज्य संघ, जिल्ला सहकारी संघ झापाको आयोजनामा भएको थियो । भीमप्रसाद […]

सोमवार, असोज २२, २०७५

मुक्तिनाथ बैंकको विर्तामोड शाखा उद्घाटन गर्दै विर्तामोड नगर प्रमुख ध्रुब शिवकोटी । जनता बैकमा हैन बैंक जनता समक्षा जानु पर्छ भन्ने नाराका साथ अघि बढेको बैकको देशभरीमा एक सय भन्दा धेरै शाखा रहेको बताईएको छ […]

सोमवार, असोज २२, २०७५

आजवाट सटिङ सुटिङ सहित नयाँ व्यवस्थापनमा संचालनमा आएको धरान टेलर्समा कपडा हेर्दै सेवाग्राहीहरु । यो टेलर्स विर्तामोडको पुरानो टेलर्स मध्येमा पर्छ । फोटो : आमसंचार

सोमवार, असोज २२, २०७५

धनकुटाको हिले देखि देखिएको सुर्योदयको दृष्य । यो ठाँउ सुर्योदय र सुर्योअस्तको दृष्य राम्रो देखिने ठाउँ मध्येमा पर्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

शुक्रवार, असोज १९, २०७५

जिल्ला ट्राफिक प्रहरी कार्यालय  परिसरमा मोटरसाईकोलको साईलेन्सर खोल्दै मेकानिक । द्धवनी प्रदुषण हुनेगरी साईलेन्सर बदली ठुलो आवाज निकालेर मोटरसाईकल चलाउने चालकलाई कार्वाही संगै  ५ हजार सम्म जरिवाना लिने गरेको छ ट्राफिक प्रहरी कार्यालयले । फोटो […]

शनिवार, असोज १३, २०७५

  झापाको विर्तामोडमा बुधबार देखि सुरुभएको नाटक बुधबारेमा फल्प मंगलबारेमा हिटका कलाकार अभिनय गर्दै । नाटकमा कलाकारकै पिडालाई अभिनयमा उतारिएको छ । यस नाटकले अभिनयमा देखाईए जस्तो निर्देशकहरुलाई भने गतिलो झापड हानेको कथाले । फोटो […]

बुधवार, असोज १०, २०७५

कोलकता साईन्स सिटी सन् १९९७ मा विज्ञान अध्ययन गर्ने हरुका लागि निर्माण गरिएको थियो । यो विज्ञान अनुसन्धान केन्द्र भारतको सबैभन्दा ठुलो केन्द्रमा पर्छ । भूगोल र मानव उत्पतीको अवस्थाको चमत्कारी दृष्य द्वारा देखाईन्छ । […]

बुधवार, असोज १०, २०७५

झापाको कनकाई नगरपालिका १ प्रजापति सामुदायिक बनमा बिश्राम लिदै महिलाहरु । गाउँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछी  महिलाहरुमा घरायसी भन्दा बाहिरी घाँस, दाउरा कामको बोझ अझ थपिएको छ ।   फोटो : कमल पाण्डे विनोद/आमसंचार

बिहिवार, असोज ४, २०७५

जामुनखाडी सिमसारमा काठे डुङ्गा विस्थापित । प्लास्टिकका डुङ्गा सजिलो, छरितो र राम्रो देखिने हुदा काठे डुङ्गा विस्थापित गराएईको बताईएको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

बिहिवार, असोज ४, २०७५

विर्तामोड मुक्ती चोकमा बुधबार साँझ संविधान दिवस मनाउन द्विप प्रज्जवलको तयारीमा स्थानिय संघ संस्थाका नेतृत्वकर्ताहरु । वीरता जेसीज, वीरता लेडी जेसीज, महिला सुरक्षा दवाव समुह, महिला उद्यमी नेपाल झापा, महिला मुक्ती अभियान, समुदाय वातावरण तथा […]

बुधवार, असोज ३, २०७५