Aamsanchar

विर्तामोडमा अन्तराष्ट्रिय स्तरको महल, संचालनको तयारीमा (फोटो फिचर)

Author Image
आइतवार, कार्तिक ११, २०७५

विर्तामोडमा औपचारिक रुपमा संचलनमा आउन लागेको अन्तराष्ट्रिय स्तरको महल ।
यस महलमा क्यूएफएक्स डिजाईनमा निर्मित दुई वटा आधुनिक चलचित्रहल, अनि त्याहाँ रहेका होटल, रेडिमेट पसल,विद्युतिय खेल खेल्ने ठाउँ लगायतका व्यवसाय हेर्दा विश्वका सम्पन्न देशहरुमा संचालन भएका व्यवसायिककेन्द्र भन्दा कमको छैन वान स्टप महल ।

 

 

 

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर