Aamsanchar

माटोको दियोले बजार लियो

Author Image
बुधवार, कार्तिक २१, २०७५

विशेषगरी तिहारमा दिपावली गर्न प्रयोग गरिदै आएको माटोको दियोले अहिले बजार लिएको छ । तिहारको दुइ दिन घर घरमा गरिने दिपावली कार्यमा विद्युतिय वत्ती संगै पाला दियोको प्रयोग पनि धेरै हुने गरेको छ । फोटो : कमल पाण्डे विनोद /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)