Aamsanchar

फोटो क्याप्सन

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विर्तामोडमा प्रभातफेरी । विर्तामोड नगरपालिकाको आयोजनामा स्थानिय दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधीको सहभागितामा  प्रभातफेरी सम्पन्न गरिएको थियो । फोटो : […]

बुधवार, असोज ३, २०७५

 लेखिका तथा गायीका आनी डोल्माले आफुलाई अमिताब बच्चन मनपर्छ भनेपछि तरंग मच्चिएको छ । नेपाल जेसीजको झापाको सुरुंगामा भएको एरिया ए कन्फेरेन्समा सहभागीहरुले सोधेको प्रश्नको उत्तर दिनेक्रममा आनीले मनोरन्जन क्षेत्रका बादशाह अमिताब बच्चनलाई देख्दा आहा.. […]

आइतवार, भदौ २४, २०७५

सुरुंगा जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा मन्तव्य राख्दै गायिका आनी छोइङ डोल्मा ।   आनी बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत […]

आइतवार, भदौ २४, २०७५

महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम गीत प्रस्तुत गर्दै लोक गायीका सिन्दु मल्ल । कार्यक्रममा विर्तामोडका ३ सय भन्दा बढी महिला उद्यमी, व्यपारीहरुको उपस्थिती रहेको थियो । फोटो […]

बुधवार, भदौ २०, २०७५

महिला उद्यमी समूह द्वारा बुधबार विर्तामोड उद्योग बाणिज्य संघमा आयोजित तिज मिलन कार्यक्रम संगिनी नृत्य प्रस्तुतीकालागि तयार रहेका विर्तामोड ५ जात्रुबाडीका उन्नतीशिल महिला समुहका सदस्यहरु । संगिनी नाच  महिलाहरु द्वारा गीत गाएर नाची,नाची खेल्ने एक परम्परागत […]

बुधवार, भदौ २०, २०७५

 

बुधवार, भदौ २०, २०७५

झापाको अर्जुनधारा ८ महानन्द चौकमा एक हाउजिङ कम्पनीले निर्माण गर्दै गरेको पार्कमा स्थापना गरिएको शिव मुर्ती । ५० फिट भन्दा अग्लो उचाईमा स्थापना गरिएको यो मुर्ती पूर्वकै आर्कशण मुर्ती बनेको छ । फोटो : कमल […]

आइतवार, भदौ १७, २०७५

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् […]

शनिवार, भदौ १६, २०७५

युवा पुस्ताले बढी रुचाएका कलाकार मध्य साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज राई अग्रपंतिमा नै आउछन् । यो जोडीले अभिनय गरेको नेपाली कथानक चलचित्र ईन्टु मिन्टु लण्डनमा धेरैको पर्खाईमा रहेको चलचित्र पनि हो। चर्चित कोरियोग्राफर […]

शुक्रवार, भदौ १५, २०७५

युवा पुस्ताले बढी रुचाएका कलाकार मध्य साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज राई अग्रपंतिमा नै आउछन् । यो जोडीले अभिनय गरेको नेपाली कथानक चलचित्र ईन्टु मिन्टु लण्डनमा धेरैको पर्खाईमा रहेको चलचित्र पनि हो। चर्चित कोरियोग्राफर […]

शुक्रवार, भदौ १५, २०७५