Aamsanchar

झापाको विर्तामोडमा बेच्न राखिएको पाला

Author Image
आइतवार, कार्तिक १८, २०७५

दियालो बालेर घर उज्जयालो वनाउने समयक्रम संगै माटोवाट र्निमित पालाको विकासलाई अवलम्वन गर्देै अहिले तिहार लक्ष्मीपूजाकोमा बिजुली बत्ती बाल्ने चलनले तिब्रता पाएको छ । तर विधि र परंपरालाई मान्दै आउनेहरुले पाला बत्ती बाल्ने चलनलाई निरन्तरता दिदै आएकोले पाला व्यवसाय जेनतेन बाचेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर