Aamsanchar

फोटो क्याप्सन

नेपाल, भारत र अन्य देशका हिन्दु धर्मावलम्वीहरुले धुमधाम साथ आज छठ पुजा समापन गरेका छन । नेपालका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाईएको छ । झापाका ठुला तथा साना नदी, पोखरी, तलाउमा पनि सूर्यको पुजा […]

बुधवार, कार्तिक २८, २०७५

कनकाई नगरपालिका सुरुंगा बजारमा भक्का बनाउदै एक महिला । जाडो मौषम सुरुवात संगै नेपालको तराई क्षेत्रमा बनाईने भक्का, चामलको पिठो र तातोपानीको बाफवाट तयार गर्ने गरिन्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

मङ्गलवार, कार्तिक २७, २०७५

नेपाली कथानक चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र गुन गुन देशभरका ६० वटा भन्दा वढि हलबाट एकैसाथ प्रर्दशनमा आउने आइतवार बिर्तामोडमा चलचित्र टिमले पत्रकार सम्मेलन […]

सोमवार, कार्तिक २६, २०७५

पूर्वको पवित्र कनकाई नदीमा भोली हुने सामुहिक छठपुजाकोलागि सुरुंगामा तयार पारिएको स्वागत गेट । विगतका बर्ष देखिनै झापा जिल्लामा उत्कृष्ट सामुहिक पुजा गराउने समितको रुपमा परिचित बन्दै आएको कनकाई छठ सेवा समाजले यसबर्ष गर्ने पुजामा […]

सोमवार, कार्तिक २६, २०७५

सुरुंगा बजार सफाईमा कनकाई छठ पुजा समाजका पदाधिकारी, सदस्यहरु ।   आजवाट सुरु भएको छठ पुजाको पहिलो दिन बजार सरसफाई गरेर कनकाई छठ पुजा समाजले  कनकाईको एक सामाजिक संस्था भएको परिचय दिएको छ । फोटो : कमल […]

आइतवार, कार्तिक २५, २०७५

विशेषगरी तिहारमा दिपावली गर्न प्रयोग गरिदै आएको माटोको दियोले अहिले बजार लिएको छ । तिहारको दुइ दिन घर घरमा गरिने दिपावली कार्यमा विद्युतिय वत्ती संगै पाला दियोको प्रयोग पनि धेरै हुने गरेको छ । फोटो : […]

बुधवार, कार्तिक २१, २०७५

आज तिहारको लक्ष्मीपुजाको दिन विर्तामोडमा फुलको व्यापार बढेको छ । यस वर्ष झापा अनि पहाडी क्षेत्र र भारतवाट आयात गरिएको फुलले विर्तामोडको बजार फुलमय बनेको छ । विगतको बर्ष भन्दा यस बर्ष सुलभ खुल्यमा फुुलको […]

बुधवार, कार्तिक २१, २०७५

झापाको विर्तामोडमा स्थापना भएको गोर्खा फाउण्डेशन उदघाटन गर्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत । सोमबार औपचारिक कार्यक्रमका विच उदघाटन भएको फाउण्डेशन विर्तामोडका युवा व्यवसायी गोर्खा टेलरिङका संचालक वीरबहादुर दर्नालले व्यवसाय संगै समाज सेवा गर्ने […]

सोमवार, कार्तिक १९, २०७५

च्यारिटी सो बाट बचेको रकम झापा नेत्रहिन संघलाई प्रदान गर्दै लेखक, निर्देशनक तथा निर्माता सुरेश उप्रेती र नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी (रातो टिसर्ट) । सहयोग रकम ३५ हजार पाँच सय रुपैया […]

सोमवार, कार्तिक १९, २०७५