Aamsanchar

कतै  चोरी तस्करी गरेर बन्यजन्तुको मासु बिक्री भईरहेको त छैन ?

Author Image
शुक्रवार, पौष २०, २०७५

नेपालको मुख्य पर्यटकिय स्थल मध्येयमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज बन्यजन्तु आरक्षा क्षेत्र परिसरमा रहेको सौराह बजारमा पोल्न राखिएको  मासु । 
कुखुरा, हाँस, खसी, सुगुर, राँगाको मासुको सेकुवा प्राय हरेक साना ठुला होटल रेष्टुरामा पाईन्छ । केही मझौले रेष्टुरामा बदेलको सेकुवा पनि पाईन्छ भन्छन  । सेकुवाको व्यापार निकै फस्टाएको यस ठाउँमा  बदेलको मासु कहाँवाट कसरी ल्याएर बेच्छन त्याहाँका व्यापारीहरुले ?  कतै  चोरी तस्करी गरेर बन्य जन्तुहरुको मासु बिक्री भईरहेको त छैन ?   अनुगन गर्ने निकायले सुस्म रुपमा अनुगमन गर्नुपर्ने अवस्था देखिन्छ सौराहमा ।  
फोटो : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर