Aamsanchar

अर्जुधारामा पहिलो पटक गंगा आरती

Author Image
मङ्गलवार, मंसिर ११, २०७५

नजिकिएको बालाचतुर्दशी पर्वको अवसरमा झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजित भविष्यमहापुराणको मंगलबार उद्घाटन घडीमा प्रज्जवलन गरिएको गंगा आरती ।  मंशिर २० गते समापन हुने अनुश्ठान समय अवधिभरी दैनिक रुपमा साँझ विशेष गंगा आरती हुने धाम समितिले बताएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर