Aamsanchar

  पैषा कमाउने रोचक उपाए 

Author Image
शुक्रवार, पौष २०, २०७५

जंगली जनावरले चर्चित बनाएको पर्यटकिय स्थल सौराहमा हात्ती द्वारा माला पहिरिदै एक विदेशी नागरिक ।  माला लगाए वापत एक पर्यटकवाट एकसय रुपैया लिने गर्दछन माउतेहरुले । सौराहमा सयौको संख्यामा निजी, सहकारी तथा सरकारी हात्तीहरु रहेका छन । 
 फोटो : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर