Aamsanchar

चलचित्र दैलोले गर्यो दयाँ

Author Image
सोमवार, कार्तिक १९, २०७५

च्यारिटी सो बाट बचेको रकम झापा नेत्रहिन संघलाई प्रदान गर्दै लेखक, निर्देशनक तथा निर्माता सुरेश उप्रेती र नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी (रातो टिसर्ट) । सहयोग रकम ३५ हजार पाँच सय रुपैया ग्रहण गर्दै संघका अध्यक्ष द्रोणचार्य निरौला । सामाजीक कथा वस्तुमा आधारित नेपाली कथानक चलचित्र दैलो यही कार्तिक ३० गतेवाट विर्तामोड लगायत देशका विभिन्न चलचित्र घरमा प्रर्दशन हुने तयारीमा छ ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर