Aamsanchar

विर्तामोडमा स्थापना भयो गोर्खा फाउण्डेशन

Author Image
सोमवार, कार्तिक १९, २०७५

झापाको विर्तामोडमा स्थापना भएको गोर्खा फाउण्डेशन उदघाटन गर्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत । सोमबार औपचारिक कार्यक्रमका विच उदघाटन भएको फाउण्डेशन विर्तामोडका युवा व्यवसायी गोर्खा टेलरिङका संचालक वीरबहादुर दर्नालले व्यवसाय संगै समाज सेवा गर्ने लक्षका साथ स्थापना  गरेका हुन ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

फाउण्डेशनका अध्यक्ष वीरबहादुर दर्नाल

 

नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रिय अध्यक्ष निर्मल भट्टराई ।

 

वीरता जेसीजका अध्यक्ष एकराज गिरी ।

 

कार्यक्रमका प्रमुख अतिथि, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)