
इलाम – इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा […]
वराहक्षेत्र- कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो । वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा […]
भोजपुर- जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका-४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित […]
सुनसरी- यहाँको रामधुनी नगरपालिका–६, शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा […]
काठमाडौं – मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा […]
गण्डकी – पर्यटकीय राजधानी पोखरा गुफाहरूको शहर पनि हो। यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव लगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन्। विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन […]
भोजपुर- टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक […]
बिर्तामोड । पूर्वको समथर भूभाग, हरियाली चिया बगान, सिमसार र धार्मिकस्थललाई एकै धागोमा उनेर झापालाई नयाँ ढंगले चिनाउने प्रयास स्वरूप ‘घुमौँ झापा साइकलमा’ नामक बहुदिवसीय साइकल यात्रा हुने भएको छ। झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको […]
अछाम जिल्लाको उच्च हिमाली भेगमा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक सुन्दरता, ताल–चउर, लालीगुराँसका वन र जैविक विविधताले भरिएको अनुपम पर्यटकीय गन्तव्य हो। “बाह्र बण्ड, अठार खण्ड” भनेर चिनिने यस क्षेत्रमा १२ वटा ताल र १८ वटा […]